उपकुलपति « Image Khabar


करारको जनशक्तिलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णयप्रति पूर्व उपकुलपतिहरुको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा रहेको जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णय गरेकोप्रति त्रिभुवन विश्वविद्यालयका पूर्व पाँच जना उपकुलपतिले आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै पूर्व कुलपतिहरुले त्रिवि सभाको

त्रिविमा ताला माथि ताला, घुमिफिरि देउवाकै भरमा आंशिक प्राध्यापक

संयोग नै मान्नुपर्छ, त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरूको आन्दोलन चलिरहेको बेला २०७४ सालमा एक हजार ४ सय २० आंशिक प्राध्यापकलाई करारको निर्णयकर्ता शेर बहादुर देउवा नै अहिले प्रधानमन्त्री तथा विश्विद्यालयको कुलपतिको

कार्यदलको टोली धरानमा, वीपी प्रतिष्ठानमा छानबिन सुरु

टोलीले प्रतिष्ठानमा भएको अनियमिता, प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विषयमा पनि छानबिन गर्ने संयोजक अर्यालले बताउनुभयो । प्रतिष्ठानमा भएको सबै अनुसन्धान र छनबिन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।

चिकित्सा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न १२ पूर्व उपकुलपतिद्धारा सरकारलाई चेतावनी

काठमाडौं, असार १ । विश्वविद्यालयका १२ जना पूर्व उपकुलपतिहरुले चिकित्सा शिक्षा आयोगको स्वायत्ततामा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरेका छन् । पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, नवीनप्रकाश जंग

भोला थापा काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीले थापालाई नियुक्त गर्नुभएको हो । विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित शिक्षा मन्त्री

को बन्ला केयूको उपकुलपति ? तेस्रो कार्यकालका लागि माकाजु फेरि सिफारिश

काठमाडौं, माघ ६ । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम सिफारिश गरिएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको समितिले डा. माकाजु, केयूका पूर्वरजिष्ट्रार डा. भोला थापा

‘हेल्मेट शिक्षक’लाई कारबाही गर्छु-उपकुलपति सिंह

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा एक घण्टा पढाएर भाग्ने ‘हेल्मेट’ शिक्षकलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा मंगलाबर आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उहाँले

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशीेद्धारा शपथग्रहण

हेटौँडा, साउन १६ । मकवानपुरको हेटौँडामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनियुक्त उपकुलपति प्रा. डा. विश्वराज जोशीलाई शुक्रबार पद तथा गोपनियताको शपथ गराइएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको