Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


पेट्रोलियम नीतिको ड्राफ्ट तयार भइसक्यो– मन्त्री भट्ट

शुक्रबार नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री भट्टले यस्तो बताउनुभएको हो ।

उद्योगीहरुकै सहयोगले मौद्रिक नीति कार्यान्वयनमा आएको गर्भनरको भनाई

काठमाडौं । नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति कार्यान्वयनले उद्योगीहरुलाई सहज भएको बताउनु भएको छ । उद्योग संगठन मोरङको ४८ औ वार्षिकसाधारण सभामा उहाँले उद्योगीहरुकै सहयोगले मौद्रिक नीति

चिनी उद्योगलाई उखु अभाव, भारतबाट पैसा तिरेर ल्याउँदा नेपाली किसानको भुक्तानी फेरि रोकियो

प्रकाश मैनालीसर्लाही । किसानले लगाएको उखु सकिन थालेपछि जिल्लाका चिनी उद्योग भारतबाट उखु मगाउन थालेका छन् । महालक्ष्मी चिनी उद्योगमा किसानले उखु ल्याउन छाडेपछि भारतबाट उखु ल्याउनुपरेको हो । नेपाली

साना उद्योगीलाई शून्य ब्याजमा १५ लाख रुपैयाँसम्म ऋण दिँदै गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले व्यवसाय जीवन रक्षा कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ । कोभिडका कारण थला परेका साना तथा मझौला उद्योगलाई पुनःस्थापना गर्ने उद्देश्यले त्यस्ता व्यवसायीलाई राहतस्वरूप प्रदेश

सत्ताको लडाईंले उखु किसानको आन्दोलन छायाँमा, किसान भन्छन्– ‘गरिबको बोल्दिने कोही छैन’

प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाले उखु किसानको आन्दोलन छायाँमा परेको छ । उखु बेचेको बक्यौता उठाइदिन गुहार माग्दै राजधानी आएर धर्ना बसेका किसानको पक्षमा बोल्नुपर्ने राजनीतिक दल र नागरिक समाज

उखु किसानकाे प्रदर्शन शनिबार पनि जारी

काठमाडौं । चिनी मिलबाट उखुको बक्यौता भुक्तानीको माग गर्दै आएका उखु किसानहरूले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरूले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको

‘किसानको पैसा भुक्तानी नगरे कारबाही’

काठमाडौं, मंसिर ३० । चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ । मंगलबार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज

उखु किसानको पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं, मंसिर ३० । सरकारले उखु किसानको पैसा भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बैठकले पैसा नदिने व्यापारीलाई पक्राउ गर्ने निर्णय गरेको

सरकारले चिनी उद्योगीलाई बोलायो वार्तामा, किसान भन्छन्–बक्यौंता लिएर माइतीघर मण्डलमै आउनू

काठमाडौं, मंसिर २९ । सरकारले चिनी उद्योगीलाई वार्ताका लागि बोलाएको छ । चिनी मिलका मालिकले उखुको पैसा नदिएपछि उखु किसान अहिले आन्दोलनमा छन् । सर्लाहीका उखु किसानले काठमाडौंको माइतीघर मण्डलमा

वैदेशिकभन्दा आन्तरिक लगानीलाई प्रोत्साहन : उद्योगमन्त्री

काठमाडौं, मंसिर १८ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्नेगरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताउनुभएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा उहाँले