Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


बेत्रावतीमा घरको चौथो तलाबाट महिलाको जीवितै उद्धार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको चौथो तलाबाट उनकी श्रीमती चण्डिका श्रेष्ठको सशस्त्र प्रहरी बलले जीवितै उद्धार गरेको छ। इन्सपेक्टर सुमन विकको कमान्डमा खटिएको सशस्त्र प्रहरीको

दुई दिनभित्र पीडितहरुको खोज तथा उद्धार काय सम्पन्न गरिसक्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले दुई दिनभित्र विपद् प्रभावित व्यक्तिहरुको खोज तथा उद्धार कार्य सम्पन्न गरि सक्ने जनाएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा उहाँका तर्फबाट

भारतको सुरुङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

एजेन्सी । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ । विगत १६ दिनदेखि दुई सय मिटरभित्र फसेका मजदुरलाई उद्धार गर्ने प्रयास असफल

भूकम्प प्रभावित क्षेत्रमा उद्धारकार्यका लागि सशस्त्र प्रहरी परिचालित

काठमाडौं । पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । शुक्रवार राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भुकम्पमा परेकाहरुको खोज तथा उद्धारका लागि

इजरायलमा फसेका नेपालीको उद्धार गर्न सरकारसँग सांसदहरुको माग

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले इजरायलको द्वन्द्वमा फसेका नेपालीहरुको यथाशिघ्र उद्दार गर्न सरकारसँग माग गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा

मोरोक्कोमा भुकम्पको भग्नावशेषमा च्यापिएकाको उद्धार कार्य जारी

एजेन्सी । मोरोक्कोमा गत शुक्रबार गएको भुकम्पको भग्नावशेषमा च्यापिएकाहरुको उद्धार कार्य जारी छ । भुकम्पमा परी ज्यान गुमाउनेको संख्या हालसम्म २१ सय बढी पुगेको छ भने २ हजार बढी घाइते

बंगलादेशमा भीषण वर्षापछिको विपद् : उद्धारका लागि सैनिक परिचालन

एजेन्सी । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ । अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बंगलादेशको राजधानी ढाकाबाट करिव २ सय ४० किलोमिटर दक्षिणपूर्वमा रहेको

कैलालीमा बाढीमा फसेका ६ जनाको उद्धार

काठमाडौं । कैलालीको गोदावरी नदीमा फसेका ६ जनालाई सुरक्षाकर्मीहरुले उद्धार गरेका छन् । अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीमा फसेका ५ पुरुष र एक महिलाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय

पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार

काठमाडौं । पाँचथरमा बाढीपहिरोमा फसेका १२ जनाको उद्धार गरिएको छ । याङबरक १ फेदी गाउँमा फसेका १२ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमा याङबरक १ का

दार्चुलामा हिमपहिरो अपडेट : सात जनाको उद्धार, अझै पाँच जना बेपत्ता

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिनमा मंगलबार दिउँसो गएको हिमपहिरोमा पुरिएका मध्ये सात जनाको उद्धार गरिएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन् । हिमपहिरोमा १२ जना पुरिएकोमा ६