२४ मंसिर २०८०, आइतबार | Sun Dec 10 2023


नक्कली भुटानी शरणार्थी प्रकरण, उच्च अदालतमा सुनुवाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको मुद्दाको सुनुवाइ मंगलबार उच्च अदालत पाटनमा हुने भएको छ । साढे चार महिनादेखि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतका

लेक साइड बन्द नगर्न उच्च अदालतको आदेश

काठमाडौं । पोखराको लेक साइड बन्द नगर्न उच्च अदालतले आदेश दिएको छ । बुधबार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्न आदेश दिएको हो । उच्च अदालत पोखराका न्यायाधीश राजन

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

काठमाडौं । न्यायपरिषद्ले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुने

हिन्दी चलचित्रको प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

काठमाडौं । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहको निर्णयविरूद्ध चलचित्र संघको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । नेपाल चलचित्र संघले दायर गरेको रिटमा

योग्यलाई मात्रै उच्च अदालतको न्यायाधीश नियुक्ति गर्न पूर्व न्यायाधीश फोरमको जोड

काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले बहालवाला जिल्ला न्यायाधीशमध्ये योग्यलाई मात्र उच्च अदालतको न्यायाधीश नियुक्ति गर्नु पर्ने माग न्यायपरिषद्ले अविलम्ब पुरा गर्नुपर्नेमा जोड दिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन

१७ वर्ष पुरानो मुद्दा खारेज गर्न उच्च अदालत पुगे गायक मिका

एजेन्सी । भारतीय गायक मिका सिंह यतिबेला चर्चामा छन् । अभिनेत्री राखी सावन्तले आफूलाई जबरजस्ती किस गरेको आरोपमा मुद्दा दायर गरेपछि मिकाले १७ वर्ष पुरानो मुद्दा खारेज गर्न बम्बई उच्च

उच्च अदालत पाटनद्वारा चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न आदेश

काठमाडौं । चैत २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । छायांकनको समयदेखि विवादमा तानिएको यो चलचित्र निर्माता सुवास थापाले

सर्वोच्चदेखि अधिकांश उच्च अदालत कायमुकायमकै भरमा

काठमाडौं । न्याय निरुपणको महत्वपूर्ण निकाय अदालत हो । न्यायका लागि मुलुककै सर्वोच्च निकाय सर्वोच्च अदालत र मातहतका उच्च अदालत अहिले कायममुकायमकै भरमा चलिरहेका छन् । करिब १ वर्ष देखि

आज सुनको मूल्य यो वर्षकै उच्च

काठमाडौं । नेपाली बजारमा सोमबार सुनकाे मूल्य यस वर्षकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर १ लाख ५ हजार

सन्नी लियोनी एफआईआर खारेज गराउन पुगिन् उच्च अदालत

एजेन्सी । भारतीय अभिनेत्री सन्नी लियोनीले आफूविरुद्ध परेको एफआईआर खारेज गराउन केरला उच्च अदालत पुगेकी छिन् । सन्नीले आफ्नो विरुद्धमा दर्ता भएको एफआईआर खारेज गर्न उच्च अदालतलाई अनुरोध गरेकी हुन्