Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टद्धारा पद बहाली

काठमाडौ । उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेश बमोजिम मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पुनर्बहाली गर्नुभएको छ । लिखित राजीनामा दिएको भन्दै गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस