Logo १५ कार्तिक २०८३, आइतबार | Sun, Nov 1, 2026


‘पैसा नलिई फर्कन्न भन्थे, न पैसा पाए, न फर्कन पाए’

काठमाडौं । अन्नपूर्ण चिनी उद्योगबाट उनले उखुको बक्यौताबापत २४ लाख ६३ हजार रुपैयाँ उठाउन बाँकी थियो तर सर्लाहीको धनकौल गाउँपालिका–७ का किसान नारायण रायले खेती गर्न लिएको १८ लाख रुपैयाँ

उखुको बक्यौता रकम नपाउँदै किसानको मृत्यु

काठमाडौं, पुस १४ । सर्लाही रामनगर–७ का धनकौल उखु किसान नारायणराय यादव र सरकारबीच सम्पन्न सम्झौता कार्यान्वयन हुन नपाउँदै किसान यादवको मंगलबार बिहान ११ बजे मृत्यु भएको छ । सरकारले

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं, पुस १३ । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता

सरकार र उखु किसानबीचको वार्ता आज

काठमाडौं । उखु किसानलाई सरकारले वार्ताका लागि बोलाएको छ । आँज दिउँसो अपरान्ह ३ बजे उद्योग मन्त्रालयले वार्ताका लागि बोलाएको उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिनुभयो ।

सत्ताको लडाईंले उखु किसानको आन्दोलन छायाँमा, किसान भन्छन्– ‘गरिबको बोल्दिने कोही छैन’

प्रतिनिधिसभा विघटनसँगै विकसित राजनीतिक घटनाले उखु किसानको आन्दोलन छायाँमा परेको छ । उखु बेचेको बक्यौता उठाइदिन गुहार माग्दै राजधानी आएर धर्ना बसेका किसानको पक्षमा बोल्नुपर्ने राजनीतिक दल र नागरिक समाज

उखु किसानकाे प्रदर्शन शनिबार पनि जारी

काठमाडौं । चिनी मिलबाट उखुको बक्यौता भुक्तानीको माग गर्दै आएका उखु किसानहरूले शनिबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका उनीहरूले दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा उखुको

किसानका पीडामा सरकार किन उदासीन ?

काठमाडौं । उखुको भुक्तानी दिलाइदिन माग गर्दै उखु किसानहरू काठमाडाैंको माइतीघरमा धर्ना बसेकाे १२ दिन भइसक्यो । पुसको ठण्डीमा दिनहुँ धर्नामा बसेका किसानको सरकारसँग एउटै माग छ, उखु बेचेको पैसा

अन्नपूर्ण चिनी मिलले उखु किसानको खातामा रकम पठाउन थाल्यो

सर्लाही । सर्लाहीको अन्नपूर्ण चिनी उद्योगले उखु किसानको भुक्तानि दिन सुरु गरेको छ । तीन-चार वर्षअघि नै खरिद गरेको उखुको भुक्तानी नदिएको उद्योगले किसानको खातामा पैसा पठाउन थालेको हो ।

उखु किसानको बक्यौता तुरुन्त भुक्तानी दिन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानको बक्यौता तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम सरकारले तत्कालै भुक्तानी दिएर

उखु किसान आन्दोलनमा नेमकिपाको साथ

काठमाडौं, पुस ५ । उखु किसानको आन्दोलनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले ऐक्यवद्धता जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालले आइतबार माइतीघर मण्डलामा पुगेर उखु किसानको आन्दोलनप्रति एक्यवद्धता जनाउनु भएको