सुबर्ण श्रेष्ठ, हेटौंडा । मकवानपुरको हेटौंडा–वीरगञ्ज सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक ईभी गाडी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको