६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


इलामको जौबारी बन्यो पर्यटकको गन्तव्यस्थल

इलाम । टल्किने हिमाल र सूर्योदयको दृश्यमा रम्न सकिने इलामको जौबारी पछिल्लो पटक नेपाल र भारतसँगै तेस्रो मुलकका पर्यटकहरुको गन्तव्यस्थल बनेको छ। कोशी प्रदेश सरकारले जौबारी पुग्ने सडक स्तरउन्नती गरेसँगै

इलाममा चियाका पुरानाबोट हटाएर नयाँ राेप्दै

इलाम । इलाम सदरमुकामको चियाबगानमा पुनः चियाको बिरुवा रोप्न थालिएको छ । इलाम नगरपालिकाको पहलमा पुराना बिरुवा मासिँदै जान थालेपछि नयाँ बिरुवा रोप्न थालिएको हो । झण्डै १ सय ६०

मेची कोरिडोरको निर्माण कार्य सुस्त हुँदा सर्वसाधरणलाई सास्ती

इलाम । इलामसहित पूर्वी पहाडी जिल्लाका बासिन्दालाई तराई झर्न सहज हुने मेची कोरिडोरको निर्माण कार्य सुुस्त हुँदा सर्वसाधरणले दुःख पाएका छन् । निर्माण कार्यमा देखिएको ढिलाईसँगै पर्याप्त बजेटसमेत निकास नहुँदा

मापदण्ड अनुसार सञ्चालन नभएका इलामका मेडिकलमा ताला

इलाम । इलाममा मापदण्ड अनुसार सञ्चालन नभएका मेडिकलमा तालाबन्दी गरीएको छ । मंगलबार इलाम बजारका २ वटा मेडिकल र १ वटा डेन्टल क्लिनीकमा ताला लगाइएको छ । इलाम सदरमुकामस्थित दुुर्गा

इलाममा अलैंची मासिने डर

इलाम । इलाममा अलैंची खेती मासिने डर भएको छ । अलैंची मासिदै जानथालेपछि अलैंची खेतीबाट वार्षिक घर खर्च टार्दे आएका किसानलाई समस्या हुने भएको छ । यस पटक उत्तरी इलामकोे

इलामका किसानले अदुवाको उचित मूल्य पाएनन्

इलाम । इलाम अत्याधिक अदुवा उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ । किसानले उत्पादन गरेको अदुवा भारत र झापा बढी निर्यात हुने गरेको छ । किसानहरुले भने उत्पादन भए पनि व्यापारीबाट

इलामको सन्दकपुरमा सिँचाई आयोजना निर्माण भएपछि किसान दंग

इलाम । इलामको सन्दकपूर खोपिखर्क सिँचाई आयोजना निर्माण भएपछि किसानलाई सिंचाई सुविधामा सहज भएको छ । ४७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको सिंचाई योजनाबाट ५ सय ८० रोपनी क्षेत्रफलमा हिउँद

इलाममा ज्येष्ठ नागरिक आश्रमलाई सेनाले गर्‍यो सहयोग

इलाम । इलामको रणशार्दूल गणले माइखोलामा रहेको माई भगवती ज्येष्ठ नागरिक आश्रममा सहयोग गरेको छ । साहाराविहीनलाई सहयोग गर्नु सेनाको कर्तव्य भएको भन्दै ज्येष्ठ नागरिकलाई आश्रम पुगेर सेनाले सहयोग गरेको

इलामको फेवा खोलामा पुल नबन्दा बर्षामा जोखिम मोलेर स्थानीय वारपार गर्न बाध्य

इलाम । इलामको माङसेबुङ्ग गाँउपालिका १ र २ जोड्ने फेवा खोलामा पक्की मोटरेबल पुल नहुँदा समस्या भएको छ । गजुरमुखी र इभाङ्ग जोड्ने खोलामा पुल नबन्दा हिउँदमा जसोतसो सवारी वारपार

इलामको सन्दकपुरमा रेडपाण्डा बन्याे पर्यटककाे आकर्षण

इलाम । लामो समयपछि इलामको सन्दकपुरमा रेडपाण्डा हेर्न आउने पर्यटक संख्या बढ्न थालेको छ । पर्यटकको चहलपहलसँगै सन्दकपूर ५ स्थित इङ्ला गाउँका होमस्टेहरु पुनः संचालनमा आउन थालेका छन् । रेडपाण्डा