२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


इटालीमा गर्मीका कारण पाँच जनाको मृत्यु

एजेन्सी । तातो लहरका कारण इटालीमा पाँच जनाको ज्यान गएको छ । देशभरमा कीर्तिमानी उच्च तापक्रम रेकर्ड भएको बताइएको छ । दक्षिणी अपुलिया क्षेत्रमा समुद्र तटमा गर्मीबाट बच्न खोज्दा ७०

इटालीमा आप्रवासी चढेको डुंगा दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी । इटालीको दक्षिणी तटमा आप्राबासीहरु चढेको दुईवटा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका

मस्को आतंककारी हमलाको निन्दा गर्दै इटालीद्वारा देशभर सुरक्षामा कडाइ

एजेन्सी । इटालीले उपनगरीय मस्को कन्सर्ट हलमा भएको आतंकवादी हमलाको निन्दा गरेको छ । साथै देशभरका प्रमुख यातायात, सांस्कृतिक र धार्मिक स्थलहरूमा सुरक्षा बढाएको छ । शुक्रवार भएको आतंकवादी हमलामा

इटाली २०२३ मा ३७८ गम्भीर प्रकृतिका मौसमी घटनाबाट प्रभावित

एजेन्सी । इटालीले २०२३ मा ३७८ वटा गम्भीर प्रकृतिका मौसमी घटनाहरू व्यहोरोको अध्ययनले देखाएको छ । वातावरणीय लबी समूह लेगाम्बाएन्टद्वारा सञ्चालित जलवायु पर्यवेक्षकका अनुसार इटालीले २०२३ मा ३७८ गम्भीर प्रकृतिका

इटालीमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

एजेन्सी । इटालीको भेनिस शहरमा बस फ्लाइओभरबाट खसेर आगलागी हुँदा दुई बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । मेस्ट्रे जिल्लामा रहेको फ्लाइओभरको बेरियर तोड्दै बस रेलवे ट्र्याकमा खस्न पुगेको थियो

इटालीमा लामो समय राष्ट्रपति भइ सेवा गर्नुभएका नापोलिटानोको अन्त्येष्टि

एजेन्सी । इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गर्नुभएका जर्जियो नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिइ अन्त्येष्टि गरेको छ । मंगलबार देशको संसदमा विश्वभरका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उहाँको पार्थिव शरीरमा

इटालीका पूर्वगोलकिपर बुफोनले फुटबलबाट सन्यास लिए

काठमाडौं । इटालीका पूर्वगोलकिपर तथा विश्वकप विजेता जियानलुइजी बुफोनले फुटबलबाट सन्यास लिएका छन् । इटालीयन लिगको दोस्रो डिभिजनमा रहेको प्रामामा आबद्ध रहेका बुफोनले ४५ वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका हुन्

इटालीमा आँधीसहितको भीषण वर्षाका कारण ४ जनाको मृत्यु

एजेन्सी । इटालीमा तेज गतिमा आएको आँधीका र भीषण वर्षाका कारण ४ जनाको मृत्यु भएको छ भने जनजीवन प्रभावित भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आँधीले ठूल्ठूला रुख ढाल्दा

महिला विश्वकप फुटबलमा इटालीको विजयी सुरूवात

काठमाडौं । महिला विश्वकप फुटबलमा इटालीले विजयी सुरूवात गरेको छ । न्यूजिल्यान्डको इडेन पार्कमा सोमबार भएको समूह ‘जी’ को खेलमा अर्जेन्टिनालाई १–० गोलले हराउँदै इटालीले जित दर्ता गरेको हो ।

प्रधानमन्त्री दाहाल आज इटाली जाँदै

काठमाडौं । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘फूड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार इटली प्रस्थान गर्दै हुनुहुन्छ । नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री