इंग्ल्यान्ड फाइनलमा « Imagekhabar – Online News Portal of Nepal
१३ आश्विन २०७९, बिहीबार | Fri Sep 30 2022


स्वेडेनलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

काठमाडौं । स्विडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै फाइनलमा पुगेको हो