काठमाडौं । स्विडेनलाई हराउँदै घरेलु टोली इंग्ल्यान्ड महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा स्विडेनमाथि घरेलु टोलीले ४–० को शानदार जित निकाल्दै फाइनलमा पुगेको हो