Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


ट्रेड युनियन उपाध्यक्ष राठौर आईएलओ गभर्निङ बडि सदस्यमा निर्वाचित

काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष आशासिंह राठौर अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) गभर्निङ बडिको वैकल्पिक सदस्यमा निर्विरोध निर्वाचित हुनु भएको छ । राठौर आईएलओको १०९ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन