Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


राष्ट्रिय गौरवका आयोजनाकाे संख्या घटाएर १० वटामा सीमित गर्न योजना आयोगको सुझाव

काठमाडाै । राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर अधिकतम १० वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ ।  संसदको अर्थ समितिको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले