Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


गोरखामा आगलागीबाट आमाछोराको मृत्यु

काठमाडौं । गोरखामा आगलागीमा परेर आमा र छोराको मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एउटा घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका

ओखलढुंगामा आगलागीबाट एक जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका– ७ हर्कपुरमा आगलागीबाट एक महिलाको मृत्यु भएको छ । खाना पकाउनका लागि पेट्रोल प्रयोग गरेर चुल्हो बाल्ने क्रममा आगो सल्किँदा स्थानीय ३९ वर्षीया कमला दाहाल

अष्ट्रेलियाको जंगलमा लागेको आगो नियन्त्रण बाहिर

एजेन्सी । अष्ट्रेलियाको जंगलमा भएको भिषण आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । अष्ट्रेलियाको क्वीन्स्ल्याण्ड नजिकको तारा क्षेत्रमा रहेको जंगलमा हिजोदेखि फैलिएको आगो नियन्त्रण बाहिर गएको छ । आगलागी नियन्त्रणका

जनकपुर बिग मार्टमा आगलागी, करोडौंको क्षति

काठमाडौं । जनकपुर उपमहानगरपालिका रामानन्द चोकमा रहेको बिग मार्टमा आगलागी भएको छ । शनिबार मध्यराति अकस्मात् लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आगलागीबाट करोडौंको

स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

काठमाडौं । स्पेनको दक्षिण पूर्वी शहर मुर्सियाको एउटा नाइट क्लवमा आगलागी हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्पेनको चर्चित फोंडा मिलाग्रोस नाइटक्बलमा लागेको आगो

इराकमा भएको आगलागीमा १ सय १४ जनाको मृत्यु, २ सय बढी घाइते

एजेन्सी । इराकको उत्तरी प्रान्त निनेभेको अल हम्दानिया शहरमा रहेको विवाह हलमा भएको आगलागीमा परी १ सय १४ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार उक्त आगलागीमा २

इराकमा विवाह समारोहमा आगलागी हुँदा १ सय जनाको मृत्यु

एजेन्सी । इराकमा एक विवाह उत्सवमा आगलागी हुँदा १ सय जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार अनुसार इराकको निनभ शहरस्थित एक विवाह समारोहमा भएको आगलागीमा अन्य १

चीनको कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु

एजेन्सी । चीनको एक कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । दक्षिणपश्चिमी क्वेचउमा रहेको शान्चियाओशु कोइलाखानीमा भएको आगलागीमा दर्जनौं घाइते भएका छन् । सो कोइलाखानीमा सामान बोक्न जोडिएको

मुगुको सदरमुकाम गमगढीमा आगलागी

काठमाडौं । मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी भएको छ । शुक्रबार राति करिब १ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा भएको आगलागीका कारण ६ वटा घर जलेर नष्ट भएका छन्।

भियतनामको एक आवासीय भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

एजेन्सी । भियतनामको एक आवासीय भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । घटनमा अरु दर्जनौं घाइते भएका छन् । भियतनामको राजधानी हनोइमा रहेको ९ तले आवासीय भवनमा आगलागी