Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


लमजुङका कृषकलाई अलैंची टिप्न र सुकाउन भ्याई-नभ्याई

काठमाडौं । दशैं मनाउन छोडेर लमजुङका कृषक यतिबेला अलैंची टिप्न र सुकाउन दत्तचित्त भएर लागेका छन् । अलैंची टिप्नकै लागि अन्यत्र गएकाहरु समेत गाउँमा फर्केका हुन् । गाउँका बुढापाका, बालबालिका