Logo १० कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026


अलेक्जेन्डर द ग्रेटको संगमरमरको तस्बिर टर्कीमा फेला

एजेन्सी । म्यासेडोनका राजा अलेक्जेन्डर द ग्रेटको संगमरमरको तस्बिर टर्कीमा फेला परेको छ । टर्कीको पश्चिमी ब्ल्याक सी क्षेत्रमा तस्बिर फेला परेको हो । डुज्से प्रान्तको प्रुसियास एड हाइपियम प्राचिन