Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


कर्मचारी बलात्कारका आराेपी ‘अलिबाबा’का म्यानेजर बर्खास्त

कम्पनीको प्रमुख कार्यकारी ड्यानियल चाङ्गले कर्मचारीलाई पठाएको पत्रमा बलात्कारको घटनामा कारबाही गर्न असफल अन्य दुई कर्मचारीले पनि राजीनामा दिएको उल्लेख गरिएको बीबीसीले जनाएको छ ।