देउवालाई सभापतिमा विजयी हुन प्रत्यक्ष र परोक्ष सहयोग गर्नेहरूलाई मात्र केन्द्रीय सदस्य मनोनित गरेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
बुधबार काठमाडौंमा बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवार चयन गर्न शीर्षनेताहरूलाई दवाव दिएका हुन् ।
चितवन, असोज १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिँह केसीले पार्टीको गाउँ नगर अधिवेशन निष्पक्ष हुन नसकेको बताउनुभएको छ । प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा नेता
काठमाडौं, साउन १९ । नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद भएका ठाउँमा १३ औँ महाधिवेशनको क्रियाशिल सदस्यतालाई मान्नेगरी १४ औँ अधिवेशनको प्रक्रिया थाल्नुपर्ने बताएको छ । मंगलबार पूर्वमहामन्त्री
उहाँले भन्नुभयो, ‘हामी सरकारलाई पनि भन्न चाहान्छौं, अहिले तिमी ठूला–ठूला विकास, समृद्धिका सपना, झुटको खेती नगर । भएभरको राष्ट्रिय शक्ति र सम्पत्तिको कोभिड महामारीबाट मुक्त बनाउनका लागि प्रयोग गर ।’
काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको सम्पूर्ण ध्यान संसद विघटन गर्नेमा केन्द्रित रहेको दावी गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजको
चितवन । नेपाली कांग्रसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको हतियारको विषयमा प्रश्न उठाउनुभएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले विप्लव समूह
काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बनमारा लाएर सुन्तला नफलेझै कम्युनिष्टलाई भोट दिएर लोकतन्त्र सुरक्षित नहुने बुझ्न आम मतदातासँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गरेको
काठमाडौं, माघ १६ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस फाइदा हेरेर मात्र निर्णय गर्ने व्यापारी पार्टी नभएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा न्यायका लागि मानवअधिकार सञ्जालले संवैधानिक संकट
काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको समयमा नेपाली कांग्रेसले प्रष्ट दिशा र नेतृत्व दिनुपर्ने बताउनुभएको छ । आइतबार काठमाडौंमा, प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको नेपाली