अर्घाखाँचीको शितगंगा नगरपालिका « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस र उपमेयर पदमा नेकपा एमाले विजयी भएका छन् । नगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल र उपमेयरमा एमालेकी गिता भाट विजयी