एजेन्सी । अमेरिकाको सिकागो राज्यमा भएको गोलीकाण्डमा एक महिलाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् । सिकागोको साउथ शोर क्षेत्रमा ६ जनाका समुहमाथि एक अज्ञात व्यक्तिले गोली प्रहार
इरानमा रहेका अमेरिकी सेनामाथि गत महिना केही ड्रोन आक्रमण भएका थिए । यद्यपि इरानले भने ती आक्रमणमा आफ्नो संलग्नता नरहेको दाबी गरिरहेको छ ।
काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसोवास गर्ने नेपालीहरुले मेलम्ची–इन्द्रावती बाढी प्रभावितहरुका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । थाङ्पालकोटका दिलबहादुर श्रेष्ठ र मेलम्चीका रामकृष्ण श्रेष्ठको संयोजनमा ३५ जनाबाट नेपाली रुपियाँ
एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यमा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । न्यु मेक्सिकोको अल्बाकरके शहरमा उडिरहेको बेलुन दुर्घटा भइ १ सय फिटमाथि बाट खसेको
एजेन्सी । गत वर्ष अमेरिकाको मिनियापोलिस सडकमा जर्ज फ्लोडको हत्या गर्ने पूर्वप्रहरी अधिकारी डेरेक चौविनर्लाइ साढे २२ वर्षको सजाय सुनाइएको छ । मिनेसोटा कानून अन्तरगत उनले आफ्नो दुई तिहाइ सजाय
एजेन्सी । अमेरिकाकाको फ्लोरिडा राज्यको मायामी शहरमा एउटा आवासिय भवन भत्किँदा कम्तिमा १ जनाको मृत्यु भएको छ । १२ तले उक्त भवनको आधा भाग ध्वस्त भएको छ । त्यहाँ दर्जनौ
एजेन्सी । अमेरिकाले इरान सरकारसंग सम्बद्ध ३ दर्जन भन्दा बढी सामाचारसंग सम्बन्धित वेबसाइटहरुमा प्रतिबन्ध लगाएको छ । इरानको राष्ट्रपतिमा इब्राहिम रायसी निर्वाचित भएलगत्तै अमेरिकाले इरानी समाचार वेबसाइटलाई निशाना बनाएको हो
एजेन्सी । अमेरिकी माथिल्लो सदन सिनेटका रिपब्लिकनहरुले डेमोक्र्याटले ल्याएको चुनाव सम्बन्धी विधेयकमा रोक लगाएको छ । देशव्यापी रुपमा निर्वाचन सम्बन्धी नियम लागु गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयकमा रिपब्लिकनहरुले अवरोध गरेका हुन्
एजेन्सी । अमेरिकाका सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले भारतमा फैलिएको डेल्टा भाइरस अमेरिकाका लागि थप चुनौतीको विषय बनेको बताउनुभएको छ । सजिलै एकअर्कामा सर्ने यो भाइरस पछिल्लो समय अमेरिकामा तीव्र
सोमबार थप ५ करोड ५० लाख खोप वितरणको विवरण सार्वजनिक गर्दै बाइडन प्रशासनले एशियाका १८ मुलुकले कोभ्याक्समार्फत् १ करोड ६० लाख खोप पाउने जनाएको हो । जुन ३ को घोषणामा