Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


संसदबाट एमसीसी पास नभए पछि हट्ने अमेरिकाको संकेत, सम्झौताबारे निर्णय अब नेपालमै रहेको प्रष्टोक्ति

काठमाडौं, कात्तिक १४ । अमेरिकाले संसद अधिवेशनबाट अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएपछि आफू निराश भएको संकेत दिएको छ । नेपालको संसद अधिवेशन कात्तिक १२ मा अन्त्य भएकै

कोरोना भाइरसको उत्पत्तिबारे कहिल्यै थाहा नहुनसक्छ– अमेरिका

गएको अगस्टमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले गरेको ९०–दिने समीक्षालाई अद्यावधिक गरेर सार्वजनिक गरेको विवरणमा यी निष्कर्ष रहेका छन् ।

भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस

प्राध्यापक खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका र नेपाल तथा एसियाली अध्ययन केन्द्रका पूर्वकार्यकारी निर्देशक हुनुहुन्थ्यो ।

चाइना टेलिकममाथि प्रतिबन्ध लगाउने अमेरिकाको निर्णय

एजेन्सी । अमेरिकाले चिनियाँ टेलिकम कम्पनी चाइना टेलिकममाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षाको जोखिमको कारण देखाउँदै अमेरिकाले चाइना टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ । सो

फाइजर खोप पाँच वर्ष मुनिका बालबालिकालाई स्वीकृत गर्ने तयारी

अमेरिकी सरकारको एउटा प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिको उमेर समूहका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ ।

अमेरिकी अनुदानको फाइजर खोप पहिलाे पटक नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाले दिने एक लाख छ सय २० डोज फाइजर खोप आज नेपाल आइपुगेको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई उपलब्ध गराएको खोप आज विहान कतार एअरवेजबाट नेपाल

भोलि एक लाख डोज फाइजरको खोप नेपाल आउँदै

काठमाडौं, कात्तिक ७ । अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्र्तगत दिनलागेको कोरोनाको फाइजर खोप सोमबार (भोलि) नेपाल आउने भएको छ । नेपालस्थित अमेरिकन दुतावासले १ लाख ६ सय २० डोज फाइजरको खोप

टर्कीले १० मुलुकका राजदूतको कूटनीतिक हैसियत हटायो, जर्मन, फ्रेन्च र अमेरिकी राजदूत पनि निशानामा

एजेन्सी । टर्कीले नेटो आवद्ध १० मुलुकका राजदुतहरुमाथिको कुटनीतिक संरक्षण हटाएको छ । यो निर्णयसँगै १० राष्ट्रका राजदुतहरुमाथि जुनसुकै मुद्दामा छानवीन तथा कारबाही अघि बढाउन पाइने भएको छ । राष्ट्रपति

अवैध रूपमा अमेरिका प्रवेश गर्ने १७ लाख मानिस पक्राउ, बाइडेनको नीतिमाथि प्रश्न

अन्तर्राष्टिय सञ्चारमाध्यमका अनुसार एजेन्टहरूले १ सय ६० मुलुकका मानिसलाई अवैध रूपमा अमेरिका प्रवेश गराउँदै आएका छन् ।

फाइजर खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाउने अमेरिकी घोषणा

हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएपछि अमेरिकाले यो निर्णय गरेको हो ।