Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


ब्लगर अभिजित हत्यामा संलग्नको सूचना दिनेलाई अमेरिकाले ५० लाख डलर पुरस्कार घोषणा

अमेरिकी विदेश मन्त्रालयले ट्वीट गर्दै उक्त घटनामा फरार मुख्य योजनाकारहरूको बारेमा सूचना दिनेलाई ५० लाख अमेरिकी डलरको पुरस्कार घोषणा गरेको हो ।

अमेरिकाले भन्यो– ‘नेपाल अन्तर्राष्ट्रिय आतंकवादी संगठनको ट्रान्जिट प्वाइन्ट बन्नसक्छ’

सन् २०१८ को प्रतिवेदनमा अमेरिकाले नेपाललाई आतंकवादीको उर्वर भूमिको रूपमा उल्लेख गरेको थियो । तर, अहिलेको प्रतिवेदनमा भने जोखिम मात्र औंल्याइएको छ ।

अमेरिकाको केन्टुकी राज्यमा आपतकाल घोषणा

काठमाडौं । अमेरिकी राज्य केन्टुकीमा टोर्नाडो आँधीले बिध्वंश मच्चाएपछि आपत्कालिक अवस्था घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आँधीका कारण क्षतविक्षत भएको केन्टुकी राज्यका जनताका लागि सक्दो सहयोग गर्ने

अमेरिकामा आँधीबाट ५० भन्दा बढीको मृत्यु, मृतक अझै बढ्नसक्ने

दक्षिणी इलिनोइसको एडवर्ड्सभिलमा रहेको अमेजन गोदाम शुक्रबार राति आँधीबेहरीमा क्षतिग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनको सीमा क्षेत्रमा सैन्य तनाव रोक्न रुसलाई अमेरिकाको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनसँग सैन्य तनाव नबढाउन रुसलाई चेतावनी दिनुभएको छ । गएराती रुसी राष्ट्रपति भ्लादिभिर पुटिनसँग भएको भर्चुअल वार्ताका क्रममा बाइडेनले युक्रेनको सीमा क्षेत्रमा सैन्य गतिविधि

अमेरिकाले ओलम्पिक बहिष्कार गर्ने

काठमाडौं । चीनमा आगामी फेब्रुअरीमा हुन लागेको शीतकालीन ओलम्पिकमा अमेरिकाले कुटनीतिक बहिष्कार गर्ने भएको छ । चीनले सिंजियाङ प्रान्त र अन्य राज्यहरुमा मानवअधिकार उल्लंघन गरेको भन्दै ओलम्पिक खेलमा आफ्ना कुटनीतिज्ञलाई

युक्रेनको सीमा ननाघ्न रुसलाई बाइडेनको चेतावनी

यद्यपि बाइडेनले अमेरिकाको योजना के हो भन्नेबार केही खुलाउनु भएन । युक्रेनी मामिलालाई लिएर अमेरिकाले कयौं गम्भीर आर्थिक प्रतिबन्ध लगाउन सक्ने आँकलन पनि गरिएको छ ।

ओमिक्रोनको असर : अमेरिकाको यात्रामा कडाई, जर्मनीमा खोप नलगाएकाहरुलाई सार्वजनिक स्थानमा प्रतिबन्ध

एजेन्सी । आठ जना अमेरिकी नागरिकमा कोरोनाको ओमिक्रोन भाइरस संक्रमणको पुष्टि भएपछि अमेरिकाले यात्रा नियमलाई कडा बनाएको छ । नयाँ नियम अनुसार आगामी मार्चसम्मका लागि सार्वजनिक स्थान, यातायात र हवाइ

अमेरिकामा पनि भेटियो ओमिक्रोन भेरियन्ट

काठमाडौं । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन अमेरिकामा पनि देखा परेको छ । अमेरिकाको क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टका एक संक्रमित फेला परेको हो । उनको परीक्षणमा

अमेरिकाको बिद्यालयमा गोली प्रहार, ३ बिद्यार्थीको हत्या

काठमाडौं । अमेरिकाको एक बिद्यालयमा एक बिद्यार्थीले गोली प्रहार गरी ३ बिद्यार्थीको हत्या गरेका छन् । घटनामा एक शिक्षक सहित ६ जना घाइते भएका छन् । मिशिगन राज्यको एक बिद्यालयमा