काठमाडौं । अमेरिकाले तालिवानरुसँगको पूर्व निर्धारित वार्ता रद्द गरेको छ । तालिवानलाई आर्थिक सहायता दिने र बालिकाहरुलाई विद्यालय जाने वातावरण बनाउने विषयम छलफलका लागि वार्ता बोलाइएको थियो । तर अमेरिकाले
उहाँले लन्डन, पेरिसलगायतका विभिन्न मुलुकमा नेपालबाट चोरी निकासी भएका सांस्कृतिक सम्पदाहरू अझै रहेको र त्यसलाई फिर्ता गर्नका लागि सम्बन्धित निकाय र सञ्चारकर्मीहरूले पुनः सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मंगलबार राति नै एमसीसी अनुमोदनको सम्बन्धमा एमसीसी बोर्ड अध्यक्षसमेत रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्दै अगामी दिनमा मिलेर अघि बढ्ने बताउनुभएको थियो ।
अमेरिका र अन्तर्राष्ट्रिय उर्जा एजेन्सीमा आवद्ध अन्य राष्ट्रहरूले भण्डारणमा रहेको ६ करोड ब्यारेल तेल बजारमा ल्याउने निर्णय गरेका हुन् । अमेरिकाले मात्रै रिजर्भबाट ३ करोड ब्यारेल तेल निष्कासन गर्ने भएको
काठमाडौं । अमेरिकामा बस्दै आएकी ‘चेसी मे’ नामकी महिला सामाजिक सञ्जालमा निकै चर्चित छिन् । वास्तवमा उनको शरिरको तौल घटाउदा छाला तन्किएको देखिएका कारण सामाजिक सञ्जालमा चर्चा भएको हो ।
काठमाडौं । युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई अमेरिकाले लज्जास्पद भन्दै आपत्ति जनाएको छ । युक्रेनी समकक्षीसँगको टेलिफोन वार्तापछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले
बिहीबार २४ फेब्रुअरीमा उहाँहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ । रुसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ ।
अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्यवाहक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिनुभयो ।
यस्तै, विद्रोही र सरकारी सेनालाई विभाजित गर्ने उदेश्यले आक्रमणमा ‘नाटकीय वृद्धि’ भइरहेको एक अध्ययनले देखाएको छ । यसबीचमा शनिबार विहान भएको गोलाबारीमा एक युक्रेनी सैनिकको मृत्यु भएको जनाइएको छ ।
शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट एक ट्वीट गर्दै राजदूत बेरीले अमेरिका वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक भएको र एमसीसीको विषयमा पनि आफूहरूको धारणा त्यही भएको बताउनुभयो ।