काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अभिषेकप्रताप साहले सरकारको शुरुवाती १०० दिने ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा संसद्मा प्रमुख प्रतिपक्षी दलको भुमिका थप प्रभावकारी र