Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


अफगानिस्तानमा चार दिनमा ६ प्रान्तको राजधानी विद्रोहीको कब्जामा

एजेनसी । अफगानिस्तानमा तालिबान विद्रोहीले सामानगन प्रान्तको राजधानी आएबक शहर पनि नियन्त्रणमा लिएको छ । योसंगै तालीवानले पछिल्ला चार दिनमा ६ वटा प्रान्तीय राजधानी कब्जामा लिन सफल भएका छन ।

अफगानिस्तानको मुख्य शहर सेवरगान तालीवानीको कब्जामा

एजेन्सी । अफगानिस्तानमा तालीवान बिद्रोहीले मुख्य शहर सेवरगानलाई नियन्त्रणमा लिएका छन । अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानमा रहेको मुख्य शहर सेवरगान विद्रोहीको कब्जामा गएको हो । विद्रोहीको कब्जामा पुगेको यो दोस्रो

तालिबानद्वारा जेल कब्जामा लिएर सम्पूर्ण कैदी मुक्त

शेबरगान अफगानिस्तानका पूर्व उपराष्ट्रपति र योद्धा अब्दुल रशिद दोस्तमको गढ हो । उनीहरूका समर्थकले विद्रोहीविरुद्धको लडाइँको नेतृत्व गर्दै आएका छन् ।

अफगानिस्तान छाडेर स्वदेश फर्कन नागरिकलाई अमेरिकाको आग्रह

शुक्रबार नियमित मीडिया ब्रिफिङमा समेत व्हाइट हाउसका प्रवक्ता जेन साकीले अमेरिकाले प्रतिशोधको भावनाबाट सर्वसाधारणको हत्या भइरहेको घटनालाई नजिकबाट नियालिरहेको बताउनुभएको थियो ।

अफगानिस्तानको प्रान्तिय राजधानी जन्जरा तालीवानीको नियन्त्रणमा

एजेन्सी । पछिल्लो समय हिंसात्मक गतिविधि तीव्र पारेको तालिवानी विद्रोही समूहले दक्षिण पश्चिम अफगानिस्तानको प्रान्तिय राजधानी नियन्त्रणमा लिएको छ । दक्षिण पश्चिम अफगानिस्तानको निम्रोज प्रान्तिय राजधानी जन्जरा आफ्नो नियन्त्रणमा रहेको

अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या

एजेन्सी, साउन २२ । अफगानिस्तानमा सरकारको मीडिया प्रमुखको हत्या गरिएको छ । अफगान सरकारको सूचना तथा मीडिया केन्द्रका प्रमुख दवा खान मिनापालको हत्या गरिएको हो । बीबीसीका अनुसार तालिबान लडाकूहरुले

अफगानिस्तानका रक्षामन्त्रीको निवासमा कार बम विष्फोट, चारको मृत्यु, रक्षामन्त्री मोहमदी भने बच्न सफल

काठमाडौं । अफगानिस्तानमा बिद्रोही समुह तालीवानले रक्षा मन्त्रीको निबासमा गराएको कार बम बिस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनाका बेला रक्षामन्त्री बिस्मिल्लाह खान मोहमदी भने घरमा नरहेकाले बच्न सफल

अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष जारी

एजेन्सी । अफगानिस्तानमा सरकारी सेना र तालिवान विद्रोहीबीच भीषण संघर्ष भईरहेको छ । विद्रोहीहरुले हेलमण्ड प्रान्तको राजधानी लस्करगाहमा कब्जा जमाएपछि संघर्ष चर्किएको हो । सरकारी सेनालाई अमेरिकी सेनाले हवाई आक्रमणमा

अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीद्वारा रकेट हमला

एजेन्सी । अफगानिस्तानको कान्दाहार बिमानस्थलमा तालीवानी बिद्रोहीले रकेट हमला गरेको छ । बिमानस्थल लक्षित गरी गरिएको रकेट हमलापछी सम्पुर्ण हवाई उडानहरु रद्द गरिएका छन् । तालीवानी बिद्रोहीले गरेको तीनवटा रकेट

अफगानिस्तान सरकारको अस्तित्व संकटमा पर्ने अमेरिकी संस्थाको चेतावनी

यसै वर्षको मार्च २०२१ देखि मे २०२१ को बीचमा तालिबान लडाकुको तर्फबाट एक हजार तीन सय ८३ मा आक्रमण भएको र सम्झौतापछि आम सर्वसाधारणको हत्याको संख्या बढेको पाइएको छ ।