Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


अन्य दलसँग गठबन्धन गर्ने सम्भावना छैन: सचिव भट्टराई

धनगढी । नेकपा एमालेका सचिव योगेश भट्टराईले स्थानीय तहको निर्वाचनमा एमालेले अन्य दलसँग गठबन्धन गर्ने सम्भावना नरहेको बताउनुभएकाे छ । धनगढीमा आज (शुक्रबार) प्रेस चौतारी कैलालीले गरेको पत्रकार भेटघाट कार्यक्रममा