Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


युक्रेनमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ६ जनाको ज्यान गयाे

एजेन्सी । युक्रेनको राजधानी कीभमा शनिबार एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा करिब ६ जनाको मृत्यु भएको छ । साेही घटनामा १४ जना घाइते भएका हुन् । प्रहरीको कारबाहीमा बन्दुकधारी पनि