Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


टेक्ससमा गोली प्रहार : एक जनाको मृत्यु, १४ जना घाइते

काठमाडौं । अमेरिकाको टेक्ससमा अज्ञात ब्यक्तिले गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको छ