एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी हवाई क्षेत्रमा व्यावसायिक विमान खसेकोप्रति क्षमायाचना गर्नुभएको छ । छिमेकी मुलुक अजरबैजानको एउटा विमान दुर्घटनामा ३८ जनाको ज्यान गएकोमा पुटिनले अजरबैजानका राष्ट्रपतिसँग माफी
अजरबैजान । अजरबैजानको बाकुमा भएको विश्व जलवायु सम्मेलन कोप-२९ मा जलवायु वित्तको नयाँ लक्ष्यमा धनी देशहरुबाट प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलरको प्रतिवद्धता आएको छ । यो रकम धनी देशहरुले
अजरबैजान । जलवायुजन्य मुद्दामा मिडियाको भुमिका र प्रभावकारिता बढाउनुपर्नेमा जोड दिइएको छ । मिडियाको स–शक्त भुमिकाले जलवायु न्यायमा सहज हुने कुरामा विज्ञहरुले जोड दिएका हुन् । बिहीवार अजरबैजानको बाकुमा आयोजित
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकु शहरमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन उहाँ
एजेन्सी । अजरबैजानको नागोर्नो–काराबाख क्षेत्रलाई सेनाले नियन्त्रणमा लिएपछि अर्मेनियन मुलका नागरिकहरु देश छाड्न थालेका छन् । झण्डै १ लाख २० हजारभन्दा बढी अर्मेनियन नागरिकको बसोबास रहेको उक्त क्षेत्र गत साताबाट
एजेन्सी । अजरबैजान र अर्मिनियाबीचको युद्ध फेरी चर्केको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अजरबैजानका सेनाले अर्मिनियामा गोलाबारी जारी राख्नुका साथै ग्रिनेड समेत प्रहार गरेको छ । युद्धका कारण हजारौ
भेटमा अजरबैजानका सभामुख गफारोवाले नेपालको सभामुखसहितको प्रतिनिधिमण्डललाई आफ्नो देशमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सहभागिता र सम्बोधनका लागि आभार व्यक्त गर्नुभएको थियो ।
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा उहाँहरुबीच भेटवार्ता भएको हो
अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ । सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो ।
एजेन्सी । अजरबैजानको अदालतले अर्मेनियाका सशस्त्र सेनाका १३ जनालाई ६ वर्षको जेल सजाय सुनाएको छ । अदालतको उक्त फैसलाप्रति अर्मेनियाले हालसम्म कुनै प्रतिक्रिया नजनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।