Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


सामुदायिक वनका तत्कालीन अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित साजगोठेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसमेत तीन जनाविरुद्ध सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भ्रष्टाचार आरोपमा प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर.के.कन्स्ट्रक्सन का सञ्चालक सुवास कार्की विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। आयोगका

राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडाैं । राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । बुधवार बसेको बैठकमा उक्त वार्षिक प्रतिवेदन पेश गरिएको हो । प्रधानमन्त्री बालेन्द्र

बागमती नगरपालिकाका मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा माछा पोखरी निर्माणका क्रममा भएको उत्खनन्मा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर गरेको छ। आयोगले नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर र

अख्तियारका प्रमुख राईलाई धम्की दिने प्रकाश पाठकलाई काठमाडाैं ल्याइयो

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ १० जनालाई धम्की दिने प्रकाश पाठकलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको छ। काभ्रेपलाञ्चोक घर भएका पाठकलाई बुधबार नेपाल

भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको हो : प्रमुख आयुक्त राई

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ ।  आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा

अख्तियारले के गरिरहेको छ ? (भिडियाे रिपोर्ट)

काठमाडाैं । गत भदौ २४ गतेको आगजनी र तोड्फोडको निशासनामा परेका अदालतदेखि कतिपय सरकारी कार्यालयहरुले अहिलेसम्म पनि सेवा सुचारु गर्न गर्न सकिरहेका छैनन् । अनुसन्धानका महत्वपूर्ण फाइल तथा मुद्दा भएका

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न जरुरी : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार अख्तियार दुरुपयोग

३४ औँ अख्तियार स्थापना दिवस मनाइँदै

काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजबाट ३४ औँ वर्षमा प्रवेश गरेको छ । सबै किसिमका भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आयोग संवैधानिक

अख्तियारबाट साढे तीन हजार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४ वर्षको अवधिमा तीन हजार ४८५ वटा मुद्दा दर्ता गराएको छ । आयोगको ३४ औँ वार्षिक प्रतिवेदन अनुसार स्थापनाकालदेखि हालसम्म ३४ वर्षको अवधिमा