१५ असार २०८२, आइतबार | Sun Jun 29 2025


दशैंको मुखमा विद्यालय खोल्दा अभिभावक रुष्ट, त्रास कम गर्न जाेखिम माेलेकाे सञ्चालकको जवाफ

दिपेन्द्र अधिकारीकाठमाडौं । असोज १ बाट स्वास्थ्य मापदण्ड पालना गर्दै उपत्यकामा स्थानीय तहहरूले डीसीसीएमसीसँग समन्वय गरेर विद्यालय खोल्ने भनियो । सोही निर्देशनअनुसार अधिकांश विद्यालय भर्चुअल कक्षालाई निरन्तरता दिई तिहारपछि विद्यालय खोल्ने योजनामा रहँदा केही विद्यालय भने नियमित पढाइ तथा परीक्षा सञ्चालन गरिरहेका छन् । दशैंको मुखमा २० दिनको लागि विद्यालय खोल्ने निर्णय गरेर प्रशासन र…