Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


काठमाडौंमा मेगा एजुकेशन फेयर

काठमाडौं । उच्च शिक्षा लिनका लागि अस्ट्रेलिया पढ्न जाने विद्यार्थीका लागि ओली एण्ड एसोसिएट्स कन्सल्टेन्सीले दुई दिने परामर्श कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा उपत्यकाका प्रसिद्ध १२ वटा भन्दा बढि कन्सल्टेन्सीहरूले अस्ट्रेलिया पढ्न जाने विद्यार्थीलाई परामर्श दिनेछन् । विदेशका विश्वविद्यालय र जाने प्रक्रियाबारे जानकारी दिन कार्यक्रम गरिएको विभिन्न कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृतहरूले बताएका छन् ।…