काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा सीमित वर्गको पहुँचमा मात्र हुन नहुने बताउनुभएको छ । त्रिभूवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहलाई सोमबार सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका देउवाले शिक्षा आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र हुन नहुने बताउनुभयो । प्रधानमन्त्री देउवाले सरकार सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने मान्यतामा रहेको र त्यसका लागि काम…