डीबी विष्टबझाङ । महिनावारी भएको समयमा विद्यालय जान नमान्ने छात्राहरु अहिले विद्यालय जान थालेका छन् । विद्यालयमै सेनेटरी प्याड पाउन थालेपछि यहाँका किशोरी छात्राहरु नियमित रुपमा विद्यालय जान थालेका हुन् । बझाङ जिल्लाका दुर्गम ठाँउका कतिपय विद्यालयमा अध्यनरत छात्राहरु अहिले पनि महिनावारी भएको खण्डमा विद्यालय जान मान्दैनन् । साथीसंगीहरुले जिस्काउने डर तथा शिक्षक शिक्षिकाको अघि…