काठमाडौं । गृह मन्त्रालयले कोरोना विरुद्धको खोप लगाउने प्रयोजनका लागि पाँच दिन विद्यालय खोल्ने निर्णय गरेको छ । माघ १६ देखि २० गते सम्म कोरोना विरुद्धको खोप लगाउन विद्यालय खोल्ने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूबीच भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा कोरोना संकट व्यवस्थापन…