Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


विद्यालय शिक्षा विधेयक शिक्षा समितिबाट पारित

काठमाडौं । विद्यालय शिक्षा विधेयक शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ। सिंहदरबारमा बिहीबार बसेको शिक्षा समिति बैठकले उक्त विधेयक पारित गरेको हो। पारित भएको विधेयक संसद बैठकमा पेश हुने समितिले जनाएको छ। यसअघि समितिबाट पारित गर्ने तयारी भएता पनि विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित हुन सकेको थिएन। सोही विधेयकलाई पारित…