सिन्धुली । सिन्धुलीमा सामुदायिक विद्यालयले विद्यार्थीलाई दिने दिवा खाजा गुणस्तरहिन भएकाे पाइएकाे छ । स्थानीय सरकार र विद्यालयहरुको लापर्वाहीका कारणले सिन्धुली जिल्लाका केही सामुदायिक विद्यालयले विद्यार्थीलाई यस्ताे खाजा दिएका हुन् । दिवा खाजाको नाममा विद्यार्थीहरुलाई गुणस्तरहिन खाजा खुवाउने गरेको अभिभावकले गुनासो गरेका छन् । केही समय यता संघीय सरकारले देशका सामुदायिक विद्यालयहरुका प्राथमिक कक्षा (कक्षा…