Logo २८ भाद्र २०८२, शनिबार | Sun Sep 14 2025


सिरहाबाट १० हजार ६४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

सिरहा । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी बैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ । यसपालिको एसईई पहिलाकै जस्तो सामान्य अवस्थामा सुरु गर्न लागेको हो । एसईई परीक्षामा सिराहा जिल्लाबाट १० हजार ६ सय ४० जनासमेत गरि देशभरबाट ५ लाख १४ हजार ७ सय ६०…