१८ असार २०८२, बुधबार | Thu Jul 3 2025


नेपाली बौद्ध परियत्ति पाठ्यक्रमको पठनपाठन भारतमा शुरु

काठमाडौं । बौद्ध शिक्षाको उत्थान र विकासका लागि पहिलो पटक नेपाली बौद्ध पाठक्रम भारतमा पढाउन शुरु गरिएको छ । उतर प्रदेशको संकस्स नगरस्थित असोकाराम विहारमा नेपाल बौद्ध परियत्ति शिक्षा शुरु गरिएको हो । संकस्स नगर बौद्ध परियत्ति शिक्षा केन्द्र स्थापना गरेर अखिल नेपाल भिक्षु महासंघले नेपाली पाठक्रम नै लागु गर्दै परियत्ति शिक्षा सञ्चालनमा आएको हो…