२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


काठमाडौं भित्रका विद्यालयमा समेत पुगेन पाठ्यपुस्तक : योगेश भट्टराई

काठमाडौं । नेकपा एमाले सांसद योगेश भट्टराईले तत्काल विद्यालयमा पाठ्यपुस्तक उपलब्ध गराउन माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले प्रदेश स्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै तत्काल पुस्तक उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले काठमाडौं उपत्यका भित्रका विद्यालयमा समेत पाठ्यपुस्तक पुग्न नसकेको बताउनुभयो । भट्टराईले मुलुकभरका…