Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


कक्षा १२ को नतिजा ४० दिनभित्रै सार्वजनिक हुनु सुशासनप्रतिको दृढ प्रतिवद्धता: मन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले कक्षा १२ को परीक्षाफल विगतको तुलनामा निकै छिटो सार्वजनिक हुनुलाई सरकारको सुशासनप्रतिको दृढ प्रतिवद्धता र शैक्षिक सुधारको महत्वपूर्ण फड्कोका रूपमा व्याख्या गर्नुभएको छ । मन्त्रिपरिषद्को बैठकका निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने क्रममा उहाँले यस्ताे व्याख्या गर्नुभएकाे हाे । नतिजा प्रकाशनमा गरिएको तदारुकताले समग्र शैक्षिक क्यालेन्डरमा सकारात्मक प्रभाव पार्ने…