Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


सेन्ट जर्ज विद्यालयमा विश्व स्कूल दूध दिवस कार्यक्रम सम्पन्न

काठमाडाैं । नेपाल डेरी एशाेसिएसनले हाँडिगाउँमा रहेको सेन्ट जर्ज विद्यालयमा सेन्ट जर्ज विद्यालयमा विश्व स्कूल दूध दिवस कार्यक्रम सम्पन्न गरेकाे छ। काठमाडौंमा बुधबार एशाेसिएसनले नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता विद्यार्थीहरुलाई दूध पान गराएर कार्यक्रम सम्पन्न गरेकाे हाे । साेही कार्यक्रममा नेपाल डेरी एशाेसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला,…