Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


लेखकहरुले पाउने पुरस्कारमा राज्यले कर लगाउन हुँदैन : वैरागी काँइला

काठमाडौं । कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काँइला (तिलविक्रम नेम्वाङ सुब्बा)ले लेखकहरुले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताउनुभएको छ । मंगलबार गोरखापत्र संस्थानले प्रकाशन हुने मधुपर्कको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै पूर्वकुलपति काँइलाले यस्तो बताउनुभएको हो । उहाँले लेखकले लेख लेखेर पाउने पारिश्रमिक र लेखेर योगदान दिएबापत पाउने सम्मानको रकम र…