Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किराँत समुदायको माग

काठमाडौं । किराँत समुदायले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरेको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्ताव राख्दै किराँत समुदायका अगुवाहरुले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् । किराँत समुदायका अगुवाहरुले विधेयकमाथि संशोधन…