काठमाडौं । विद्यालय छनोटमा ढिलाइ भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले उक्त कार्यक्रम स्थगन गरी यसबारे अर्थ मन्त्रालयलाई जानकारी दिने निर्णय गर्नु भएको हो । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको थियो । कार्यक्रमअन्तर्गत…