काठमाडौं । अनेरास्ववियूले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी)का सदस्य सचिव महेश भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ । अनेरास्ववियूले सिटिइभिटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यलयमा नै पुगी ज्ञापनपत्र बुझाएको हो । यसै शैक्षिकसत्रदेखि सिटिइभिटीद्धारा सञ्चालित कुनै पनि कार्यक्रम विना प्रवेश परीक्षा विद्यार्थी भर्ना लिने भनी गरिएको मिति २०८२ वैशाख २६ गते प्राविधिक शिक्षा तथा व्यवसायिक…