Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


विद्यार्थीहरुलाई ढुक्कसँग परीक्षा दिन शिक्षा मन्त्री पोखरेलको आग्रह

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य सम्बन्धी तोकिएका मापदण्ड पूरा गरी ढुक्कसँग परीक्षा दिन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । कक्षा १२ को परीक्षाको पूर्वसन्ध्यामा शुभकामना दिँदै मन्त्री पोखरेलले परीक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गर्नुभएको हो । मन्त्री पोखरेलले परीक्षा केन्द्रमा आउँदा–जाँदा र…