Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


शिक्षा सम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्री पुनकाे ३ बुँदे निर्देशन

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले शिक्षासम्बन्धी कामको प्रभावकारिता बढाउन मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन दिनुभएकाे छ। मन्त्री पुनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत यस्ताे निर्देशन दिनुभएकाे हाे। उहाँले बुधबार बसेको बैठक र दिएको निर्देशन बताउदै ३ वटा बुँदा सार्वजनिक गर्नुभएकाे छ। नास्टमा २ घण्टासम्म छलफल र ल्याबहरूकाे अवलोकन गरिएकाे बताउदै उहाँले ३७ करोड बजेटमा…