१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ : शिक्षामन्त्री

काठमाडौं, कात्तिक १९ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको उपयोग गर्दै शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । शिक्षा नीति तथा अभ्यास केन्द्रले बुधबार भर्चुअलरुपमा आयोजना गरेको ‘मधेसका शिक्षाका सवालहरु’ विषय संवादमा मन्त्री पोखरेलले शिक्षालाई श्रम, सीप उत्पादन हुँदै समृद्धिसँग जोड्न सकिएमा मात्र गुणस्तरीय र सर्वसुलभ शिक्षाको संविधानको मर्मलाई कार्यान्वयन…