Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


रसुवामा विद्यालय बन्द, शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण

रसुवा । रसुवाको गोसाँइकुण्ड गाँउपालिका–५ कोमिन स्यामेवाफेल माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि वैशाख १२ गतेदेखि एक साताका लागि बन्द गरिएको छ । शिक्षक र विद्यार्थीमा गरिएको परीक्षणमा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लोकनाथ नेपालले जानकारी दिनुभयो । एक विद्यालयमा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँपालिकाले अन्य विद्यायलयहरूलाई पनि स्वास्थ्य…