Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेपालमा पहिलो पटक ७८ वर्षमा बुद्धिजममा एम.ए गर्ने रेग्मीको निधन

काठमाडौं । नेपालमा पहिलो पटक ७८ बर्ष उमेरमा थेरवाद बुद्धिजममा एम.ए गर्ने दुर्गा देवी मानन्धर रेग्मीको निधन भएको छ।८३ वर्षको उमेरमा शिक्षाविद् मानन्धरको स्टार हस्पिटल ललितपुरमा उपचारको क्रममा निधन भएको हो। उहाँ लामो समय देखि नशा सम्बन्धि रोगबाट पीडित थिईन । लुम्बिनी बौद्अ विश्वविधालयबाट फस्ट व्याचमा बि सं २०७२ सालमा थेरवाद बुद्धिजममा एम.ए गर्नेु भएको…